Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा कोरोना विशेष अस्पतालमा आगलागी, १३ जनाको मृत्यु

भारतमा कोरोना विशेष अस्पतालमा आगलागी, १३ जनाको मृत्यु

  • शुक्रवार, बैशाख १० २०७८

  • 703
    SHARES

  • भारतमा कोरोना विशेष अस्पतालमा आगलागी, १३ जनाको मृत्यु

    एजेन्सी । भारतको मुम्बईस्थित विजयवल्लभ कोरोना विशेष अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा १३ जना विरामीको मृत्यु भएको छ ।

    विद्युत सर्ट हुँदा आज विहान ३ः३० बजेतिर आगलागी भएको बताइएको छ । आईसीयू वार्डमा १७ जना विरामीको उपचार भइरहेको थियो ।

    अस्पतालका विरामीहरुलाई नजिकैको अन्य अस्पतालहरुमा पठाइएको छ ।

    गत मंगलबार महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।


    शुक्रवार, बैशाख १० २०७८११:३१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij