Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकैदिन ४५२४ संक्रमित थपिए, थप १८ जनाको मृत्यु

एकैदिन ४५२४ संक्रमित थपिए, थप १८ जनाको मृत्यु

  • मंगलवार, बैशाख १४ २०७८

  • 818
    SHARES

  • एकैदिन ४५२४ संक्रमित थपिए, थप १८ जनाको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ ।

    कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।


    मंगलवार, बैशाख १४ २०७८०५:३४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij