Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण

  • शनिवार, बैशाख १८ २०७८

  • 1.2K
    SHARES

  • पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण

    काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ।

    उहाँलाई कोरोना संक्रमण भएपछि काठमाडौँको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।

    एमाले उच्च स्रोतले खनाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिएको हो। स्रोतले मनमोहनबाट नर्भिक लैजाने तयारी भएकोसमेत जनाएको छ।

    खनालसहित एमालेका पुराना नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना भएर अस्पतालमा भर्ना गरिएको छ।


    शनिवार, बैशाख १८ २०७८०५:१९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij