Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतीय क्रिकेट टोली अस्ट्रेलियामा दुईसाता क्वारेन्टिनमा बस्नुपर्ने

भारतीय क्रिकेट टोली अस्ट्रेलियामा दुईसाता क्वारेन्टिनमा बस्नुपर्ने

  • बुधवार, श्रावण ७ २०७७

  • 995
    SHARES

  • भारतीय क्रिकेट टोली अस्ट्रेलियामा दुईसाता क्वारेन्टिनमा बस्नुपर्ने


    एजेन्सी । भारतीय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा त्यहाँ दुईसाता क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । क्रिकेट अस्ट्रेलियाका कार्यकारी अधिकारी निक हक्लेले भारतीय टोलीले अस्ट्रेलियामा दुई साता क्वारेन्टिनमा बस्नु पर्ने बताएका छन् ।

    तर, बीसीसीआईका अध्यक्ष सौरभ गांगुली भने सहमत नभएको बताइएको छ । अस्ट्रेलियामा यसवर्ष आयोजना हुने टी–ट्वान्टी विश्वकप आधिकारिक रुपमा स्थगित भएपछि हक्लेले सबै खेलाडी र सहयोगी स्टाफले क्वारेन्टिनको नियमको पालना गर्नु पर्ने बताएका हुन् ।

    उनले क्वारेन्टिनसँग अभ्यासका लागि सर्वोत्तम सुविधा प्रदान गरिने समेत बताए ।


    बुधवार, श्रावण ७ २०७७०३:१२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij