Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लमजुङमा फेरि ५.३ म्याग्नेच्युटको भूकम्प

लमजुङमा फेरि ५.३ म्याग्नेच्युटको भूकम्प

  • बुधवार, जेठ ५ २०७८

  • 1.1K
    SHARES

  • लमजुङमा फेरि ५.३ म्याग्नेच्युटको भूकम्प

    काठमाडौँ । लमजुङमा फेरि भूकम्प गएको छ । लमजुङको भुलभुले आसपास नै केन्द्रविन्दु बनाएर बिहान ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

    यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ ।

    भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको जनाइएको छ ।


    बुधवार, जेठ ५ २०७८०९:३६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij