Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इटालियन सिरी ’ए’ फुटबलमा उपाधि दाबेदार युभेन्ट्सले उडिनेजेको सामना गर्ने

इटालियन सिरी ’ए’ फुटबलमा उपाधि दाबेदार युभेन्ट्सले उडिनेजेको सामना गर्ने

  • बिहिवार, श्रावण ८ २०७७

  • 783
    SHARES

  • इटालियन सिरी ’ए’ फुटबलमा उपाधि दाबेदार युभेन्ट्सले उडिनेजेको  सामना गर्ने

    एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा आज दुई खेल हुने भएका छन् । उपाधि नजिक रहेको युभेन्ट्सले उडिनेजेसँग प्रतिस्पर्धा गर्दैछ भने अर्को खेलमा लाजियो र काग्लियारीबीच खेल हुनेछ । युभेन्ट्सले उडिनेजेसँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति ११: १५ मा सुरु हुनेछ ।

    युभेन्ट्सलाई यस सिजन उपाधि जित्न मात्र ३ अंकको आवश्यकता रहेको छ । यस्तोमा उडिनेजेलाई हराउँन सकेमा युभेन्ट्स तीन खेल अगावै च्याम्पियन बन्नेछ ।

    युभेन्ट्सले घरेलु टोलिविरुद्ध ३ अंक जोडेमा लगातार नवौं सिजन सिरी ’ए’ को उपाधि जित्नेछ ।


    बिहिवार, श्रावण ८ २०७७०२:४४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij