Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना संक्रमण

निको हुने भन्दा संक्रमित हुने धेरै, आज कति जनाले गुमाए ज्यान?

निको हुने भन्दा संक्रमित हुने धेरै, आज कति जनाले गुमाए ज्यान?

  • बिहिवार, जेठ २० २०७८

  • 1.1K
    SHARES

  • निको हुने भन्दा संक्रमित हुने धेरै, आज कति जनाले गुमाए ज्यान?

    काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    योसँगै हालसम्म कोभिड१९बाट सङ्क्रमितको हुनेको सङ्ख्या ५ लाख ८६ हजार ५ सय ९ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ७५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोभिड१९को सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ६ सय ३० पुगेको छ ।

    हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १ हजार ८ सय ३९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टीजेन विधिबाट कोभिड१९को सङ्क्रमण परीक्षण गरिएको छ ।


    बिहिवार, जेठ २० २०७८०५:११:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij