Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज कति थपिए संक्रमित, कति जनाले गुमाए ज्यान?

आज कति थपिए संक्रमित, कति जनाले गुमाए ज्यान?

  • शनिवार, जेठ २२ २०७८

  • 1.1K
    SHARES

  • आज कति थपिए संक्रमित, कति जनाले गुमाए ज्यान?

    काठमाडौँ – पछिल्लो चौबिस घण्टामा देशभर ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ।

    यस्तै यो अवधिमा थप ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको हो।

    यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्।

    यसअघि शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए।


    शनिवार, जेठ २२ २०७८०६:०८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij