Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज कति थपिए संक्रमित? कति जनाले गुमाए ज्यान?

आज कति थपिए संक्रमित? कति जनाले गुमाए ज्यान?

  • सोमवार, जेठ २४ २०७८

  • 840
    SHARES

  • आज कति थपिए संक्रमित? कति जनाले गुमाए ज्यान?

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६,९५१ रहेको छ।

    यो अवधिमा ९२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।


    सोमवार, जेठ २४ २०७८०५:४४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij