Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज कति थपिए संक्रमित? कति जनाले गुमाए ज्यान?

आज कति थपिए संक्रमित? कति जनाले गुमाए ज्यान?

  • शुक्रवार, जेठ २८ २०७८

  • 1.3K
    SHARES

  • आज कति थपिए संक्रमित? कति जनाले गुमाए ज्यान?


    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ ।

    त्यस्तै यो अवधिमा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।


    शुक्रवार, जेठ २८ २०७८०५:०३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij