Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा २४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

२४ घण्टामा २४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

  • शनिवार, आषाढ ५ २०७८

  • 837
    SHARES

  • २४ घण्टामा २४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा २,४०१ जना कोभिड बिरामी थपिएका छन्।

    ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ३४ जनाको कोभिडको कारण मृत्यु भएको छ । ३६६० जना डिस्चार्ज भएका छन् ।

    कुल संक्रमित संख्या ६ लाख १९ हजार (पीसीआर परीक्षणमा पुष्टि भएका) पुगेका छन् । कुल मृत्यु ८६७५ पुगेको छ ।


    सक्रिय संक्रमित संख्या ५७ हजार ६१८ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै संक्रमित फेला परेको देखिन्छ ।

    मन्त्रालयका अनुसार ८७४ जना आइसीयूमा र २५८ जना भेन्टिलेटरमा छन् ।


    शनिवार, आषाढ ५ २०७८०५:२३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij