Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२,४४२ संक्रमित थपिए, ५१ जनाको मृत्यु

२,४४२ संक्रमित थपिए, ५१ जनाको मृत्यु

  • आइतवार, आषाढ ६ २०७८

  • 805
    SHARES

  • २,४४२ संक्रमित थपिए, ५१ जनाको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार संक्रमणदर २१.३ प्रतिशत छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।


    आइतवार, आषाढ ६ २०७८०६:००:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij