Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि, मृतकको संख्या ४५ पुग्यो

वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि, मृतकको संख्या ४५ पुग्यो

  • शनिवार, श्रावण १० २०७७

  • 686
    SHARES

  • वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि, मृतकको संख्या ४५ पुग्यो

    काठमाडौं । वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । शुक्रबार मृत्यु भएकी बारा परवानीपुरकी १७ वर्षीया युवतीको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अस्पतालक मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

    ती युवतीको उपचारको क्रममा शुक्रबार गण्डक अस्पतालमा मृत्यु भएको थियो । शुक्रबार नै वीरगञ्जमा उपचाररत ८५ वर्षका एक वृद्धको समेत मृत्यु भएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले पनि मृतक युवतीमा कोरोना देखिएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ४५ पुगेको छ ।


    शनिवार, श्रावण १० २०७७०३:०३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij