काठमाडौँँ । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाइएको बैठक बिहान ९ बजे बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका लागि भइरहेका प्रयासबारे छलफल हुने उहाले बताउनु भयो ।
साथै, बैठकमा अदालतका पछिल्ला फैसला तथा जारी बहसबारे पनि समीक्षा हुने बताइएको छ।