Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रधानमन्त्रीको दावी :

‘असोजसम्ममा थप एक करोड खोप आइपुग्छ’

‘असोजसम्ममा थप एक करोड खोप आइपुग्छ’

  • आइतवार, श्रावण ३१ २०७८

  • 951
    SHARES

  • ‘असोजसम्ममा थप एक करोड खोप आइपुग्छ’

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असोजसम्म थप एक करोड डोज खोप आइपुग्ने बताउनुभएको छ ।

    आज बिहान सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आगामी असोजसम्म थप एक करोड डोज खोप आइपुग्ने बताउनुभएको हो ।

    देउवाले आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । देउवाले कोरोनाले आक्रान्त भएका जनतालाई राहतको कार्यक्रम पनि सञ्चालन गर्ने जनाउनुभयो ।

     


    आइतवार, श्रावण ३१ २०७८०१:३५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij