Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शिसिर पौडेल अभिनीत ‘दिदीबहिनीको वेदना’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

शिसिर पौडेल अभिनीत ‘दिदीबहिनीको वेदना’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  • शुक्रवार, श्रावण १६ २०७७

  • 1.1K
    SHARES

  • शिसिर पौडेल अभिनीत ‘दिदीबहिनीको वेदना’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । शिसिर पौडेल अभिनीत ‘दिदीबहिनीको वेदना’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा मोडल शिसिरलाई ममता खड्का, विश्वास नेपाल र बाबुहरि मरासिनीले साथ दिएका छन् ।

    राजेश नेपालको शब्द रहेको गीतमा राजकुमार बानियाँले संगीत भर्नुभएको छ । सूर्य खड्का, मनमाया वाइवा र बसन्त लम्सालको स्वारमा रहेको गीतमा कोरोना महामारीले वर्तमान अवस्थामा जनजीवनलाई पु¥याएको असरलाई भिडियोमार्फत देखाइएको छ ।

    भिडियो हेर्नुस्

     


    शुक्रवार, श्रावण १६ २०७७१०:५१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij