Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थपिए ३९० जना कोरोना संक्रमित, ४२५ जना संक्रमणमुक्त

थपिए ३९० जना कोरोना संक्रमित, ४२५ जना संक्रमणमुक्त

  • सोमवार, कार्तिक २२ २०७८

  • 385
    SHARES

  • थपिए ३९० जना कोरोना संक्रमित, ४२५ जना संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ पीसीआर परीक्षणमा ३७१ र २ हजार ४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो सोहि अवधिमा संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ भने ४२५ निको भएका छन् । हाल देशभर ७ हजार ६५४ सक्रिय संक्रमित रहेका छन् ।


    सोमवार, कार्तिक २२ २०७८०४:४३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij