Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नवनियुक्त तिन प्रदेश प्रमुखले लिए शपथ

नवनियुक्त तिन प्रदेश प्रमुखले लिए शपथ

  • बिहिवार, कार्तिक २५ २०७८

  • 588
    SHARES

  • नवनियुक्त तिन प्रदेश प्रमुखले लिए शपथ

    काठमाडौँ । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
    आज राष्ट्रपति भवन शीतल निवासमा प्रदेश–१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
    मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश–१ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गर्नुभएको छ ।


    बिहिवार, कार्तिक २५ २०७८०४:१२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij