Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप ४७८ जना कोरोनामुक्त, २९५ जना संक्रमित थपिए

थप ४७८ जना कोरोनामुक्त, २९५ जना संक्रमित थपिए

  • शनिवार, कार्तिक २७ २०७८

  • 506
    SHARES

  • थप ४७८ जना कोरोनामुक्त, २९५ जना संक्रमित थपिए

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ पीसीआर परीक्षणमा २६० र ३ हजार ०१८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो सोहि अवधिमा २ जनाको मृत्यु भएको छ भने ४७८ संक्रमणमुक्त भएका छन् । रहेको छ । हाल देशभर ७ हजार २७८ जना सक्रिय संक्रमित रहेका छन् ।

    आज थपिएकामा काठमाडौंमा ७९, ललितपुरमा ३३, भक्तपुरमा ६, झापामा ३०, कास्कीमा १६, मोरङमा १३, नवलपरासी पूर्वमा ८, कैलालीमा ७, सुनसरीमा ६, महोत्तरी र रुपन्देहीमा ५÷५ जना संक्रमित रहेका छन् ।


    शनिवार, कार्तिक २७ २०७८०५:००:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij