Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुस्ताङमा भीषण हिमपहिरो, भागदौडमा ७ जना घाइते

मुस्ताङमा भीषण हिमपहिरो, भागदौडमा ७ जना घाइते

  • आइतवार, कार्तिक २८ २०७८

  • 640
    SHARES

  • मुस्ताङमा भीषण हिमपहिरो, भागदौडमा ७ जना घाइते

    काठमाडौँ । मुस्ताङमा हिमपहिरो गएको छ । थासाङ गाउँपालिका–२ स्थित मानापाथी हिमालमा हिमपहिरो गएको हो ।

    हिमपहिरो झरेपछि भाग्ने क्रममा जनआदर्श माविका ६ विद्यार्थी र एक शिक्षक घाइते भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिनुभएको छ ।

    सामान्य घाइते भएका उनीहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको डीएसपी दानीले जानकारी दिनुभयो । नजिकै हिमपहिरो खसेपछि भागदौड भए पनि विद्यालयमा असर भने परेको छैन ।
    उहाका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको छ । थप क्षतिको विवरण आएको छैन ।


    आइतवार, कार्तिक २८ २०७८०२:२९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij