Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अन्तिम एकदिवसीय क्रिकेटमा इङ्ल्यान्ड र आयरल्यान्ड भिड्दै

अन्तिम एकदिवसीय क्रिकेटमा इङ्ल्यान्ड र आयरल्यान्ड भिड्दै

  • मंगलवार, श्रावण २० २०७७

  • 1.0K
    SHARES

  • अन्तिम एकदिवसीय क्रिकेटमा इङ्ल्यान्ड र आयरल्यान्ड भिड्दै

    इङ्ल्यान्ड र आयरल्यान्ड बीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज हुदैँ छ । यी दुई टोली बीचको खेल साउथ ह्यामटनस्थित रोज बोउलमा नेपाली समयअनुसार बेलुका ६ः४५ बजेबाट सुरु हुने छ ।

    आयरल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृखलामा घरेलु टोली इङ्ल्यान्ड क्लिन स्विप गर्ने योजनाका साथ मैदानमा उत्रिने भएको छ । एक खेल अगावै सिरिज इङ्ल्यान्डले जितिसकेको छ । यता आयरल्यान्ड भने सुखद अन्त्यको खोजीमा हुने छ । इङ्ल्यान्डविरुद्ध खासै राम्रो प्रदर्शनमा उत्रिन नसकेको आयरल्यान्डका कुनै पनि खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् ।


    मंगलवार, श्रावण २० २०७७०३:३३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij