Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
कांग्रेस १४औं महाधिवेशन

काँग्रेस खुलातर्फ केन्द्रीय सदस्य मतगणना: २९९३ गणना सकिदा को-को छन् जितउन्मुख ? (सूचीसहित)

काँग्रेस खुलातर्फ केन्द्रीय सदस्य मतगणना: २९९३ गणना सकिदा को-को छन् जितउन्मुख ? (सूचीसहित)

  • आइतवार, पौष ४ २०७८

  • 652
    SHARES

  • काँग्रेस खुलातर्फ केन्द्रीय सदस्य मतगणना: २९९३ गणना सकिदा को-को छन् जितउन्मुख ? (सूचीसहित)

    काठमाडौँ । नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । साढे ३ बजेसम्म २ हजार ९ सय ९३ मतगणना भएको छ ।

    जसअनुसार निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले २ हजार ४ सय ४२ मत ल्याएर पहिलो नम्बरमा रहनुभएको छ। यस्तै एनपी साउदले १ हजार ८ सय ९६ मत पाउनुभएको छ । काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो।


    हालसम्म प्राप्त मतगणनाको नतिजा यस्तो छ-

    1 nc.jpg

    2nc.jpg


    आइतवार, पौष ४ २०७८०३:५९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij