Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक बस्दै, चार वटा सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, चार वटा सम्भावित कार्यसूची

  • मंगलवार, पौष ६ २०७८

  • 668
    SHARES

  • प्रतिनिधि सभाको बैठक बस्दै, चार वटा सम्भावित कार्यसूची

    काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबारका लागि बोलाइएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने छ।

    प्रतिनिधि सभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्नेगरि बोलाइएको छ।

    यसअघिका बैठक प्रमुख प्रतिपक्ष एमालेले अवरुद्ध गर्दै आएको थियो। मंगलबारको बैठकका लागि ४ वटा सम्भावित कार्यसूची राखिएको छ।

     


    मंगलवार, पौष ६ २०७८०६:२७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij