Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बालुवाटार जग्गा प्रकरणमा ३ सय बढीलाई पक्राउ गर्न अदालतको अदालत

बालुवाटार जग्गा प्रकरणमा ३ सय बढीलाई पक्राउ गर्न अदालतको अदालत

  • बुधवार, पौष २१ २०७८

  • 537
    SHARES

  • बालुवाटार जग्गा प्रकरणमा ३ सय बढीलाई पक्राउ गर्न अदालतको अदालत

    काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता श्यामकुमार महतोले सो प्रकरणमा दोषी पाइएकाहरूलाई पक्राउ गर्न अनुमति पाएको बताए । ‘धेरैजना भएकाले एकैपटक पक्राउ गर्न असम्भव हुने भएकाले मुछिएकाहरूलाई क्रमशः पक्राउ गर्दै जाने उनले बताए ।

    अदालतबाट अनुमति आइसकेकाले आफुहरुलाई अब पक्राउको बाटो खुलेको छ उनको भनाई छ । ललिता निवास प्रकरणमा दोषी पाइएकालाई किर्तेमा मुद्दा चलाउन प्रक्रिया अघि बढाइसकिएको महतोले बताए ।

    बालुवाटार जग्गा प्रकरणका पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजय गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यात, पूर्वसचिव मलेगोलगायत मुछिएका छन् ।


    बुधवार, पौष २१ २०७८०२:४०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij