Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज रातिदेखि उपत्यकामा ३६ बुँदे आदेश जारी, के नगर्ने ? (आदेशसहित)

आज रातिदेखि उपत्यकामा ३६ बुँदे आदेश जारी, के नगर्ने ? (आदेशसहित)

  • मंगलवार, माघ ४ २०७८

  • 738
    SHARES

  • आज रातिदेखि उपत्यकामा ३६ बुँदे आदेश जारी, के नगर्ने ? (आदेशसहित)

    काठमाडौं – उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले ३६ बुँदे आदेश जारी गरेका छन् ।

    मंगलबार बसेको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनका लागि आदेश जारी गरेका हुन् । जारी आदेश मध्यराति १२ बजेदेखि लागू हुने जारी सूचनामा उल्लेख छ ।

    आदेशमा फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ ।

    यस्तो छ आदेश !

    aadesh 1.jpg

    aades 2.jpgaadesh 3.jpgaadesh 5.jpg

    aadesh 6.jpg

     


    मंगलवार, माघ ४ २०७८०२:५९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij