Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप ३,६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्‍यु

थप ३,६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्‍यु

  • बुधवार, माघ १९ २०७८

  • 447
    SHARES

  • थप ३,६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्‍यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको जानकारी दिइन् । सोहि समयमा ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन्

     


    बुधवार, माघ १९ २०७८०४:४४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij