Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्‍याङ्जामा जीप दुर्घटना, दुईजनाको मृत्‍यु

स्‍याङ्जामा जीप दुर्घटना, दुईजनाको मृत्‍यु

  • शनिवार, माघ २२ २०७८

  • 1.1K
    SHARES

  • स्‍याङ्जामा जीप दुर्घटना, दुईजनाको मृत्‍यु

    काठमाडौं – स्याङजाको बिरुवा गाउँपालिका–३ धोवादीमा शनिबार जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीप दुर्घटनामा परेर सोही वडाका २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो। बेलबहादुर चालक र भेषबहादुर यात्रु रहेको खुलेको छ ।

    उनीहरू सवार ग १ ज।५९३९ नं। जीप सडकदेखी अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमै मृत्यु भएका उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।


    शनिवार, माघ २२ २०७८०५:५१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij