Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

७ हजार ३४४ प्रहरी जवानको सरुवा (सूचीसहित)

७ हजार ३४४ प्रहरी जवानको सरुवा (सूचीसहित)

  • बुधवार, माघ २६ २०७८

  • 972
    SHARES

  • ७ हजार ३४४ प्रहरी जवानको सरुवा (सूचीसहित)

    काठमाडौँ । नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ ।

    स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो ।

    उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    हेर्नुहोस् सूची :

     


    बुधवार, माघ २६ २०७८१२:४१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij