Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दोस्रो टी२० सिरिजमा नेपाल युएईसँग २५ रनले पराजित

दोस्रो टी२० सिरिजमा नेपाल युएईसँग २५ रनले पराजित

  • शनिवार, माघ २९ २०७८

  • 594
    SHARES

  • दोस्रो टी२० सिरिजमा नेपाल युएईसँग २५ रनले पराजित

    काठमाडौं । चारदेशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।

    ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए ।

    यसअघि पहिलो सिरिजमा नेपालले शुक्रबार ओमानलाई पराजित गरेको थियो ।


    शनिवार, माघ २९ २०७८०३:०७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij