Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

देशभर ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

देशभर ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

  • मंगलवार, फाल्गुण १० २०७८

  • 725
    SHARES

  • देशभर ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    मंगलबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ७२१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९२८ पुगेको छ भने ९ लाख ५३ हजार ४३० जना संक्रमणमुक्त भएका छन् ।

     


    मंगलवार, फाल्गुण १० २०७८०५:२४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij