Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

  • मंगलवार, फाल्गुण १७ २०७८

  • 995
    SHARES

  • माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ। आगामी फागुन २० गतेदेखि २२ गतेसम्म राष्ट्रिय सभा गृहमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए।

    बैठकमा एमसीसी अनुमोदन, स्थानीय निर्वाचन, संगठन सुदृढीकरण र परिचालन तथा समसायिक विषय अजेण्डा हुने र अरु आवश्यकता अनुसार थपिने उनको भनाइ छ ।

    एमसीसीका विषयमा पूर्वस्थायी समिति बैठकले निर्णय गरे पनि केन्द्रीय समितिबाट अनुमोदन हुने भएको छ । त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन् ।

    एमसीसीका विषयमा पूर्वस्थायी समिति बैठकले निर्णय गरे पनि केन्द्रीय समितिबाट अनुमोदन हुने भएको छ। त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन्।


    मंगलवार, फाल्गुण १७ २०७८०१:१९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij