Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुन आयातको कोटा घट्यो, अब दैनिक १० किलोग्राम मात्र ल्याउन पाउने

सुन आयातको कोटा घट्यो, अब दैनिक १० किलोग्राम मात्र ल्याउन पाउने

  • आइतवार, फाल्गुण २२ २०७८

  • 897
    SHARES

  • सुन आयातको कोटा घट्यो, अब दैनिक १० किलोग्राम मात्र ल्याउन पाउने

    काठमाडौं – नेपाल राष्ट्र बैंकले सुन आयातमा थप कडाइ गर्ने भएको छ । आइतबार एक निर्देश जारी गर्दै राष्ट्र बैंकले सुन आयात गर्न इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैकहरुलाई दैनिक १० किलोग्राम भन्दा बढी सुन आयात नगर्न निर्देशन गरेको हो ।

    यसअघि बैंकहरुले दैनिक २० किलोग्राम सम्म सुन आयात गर्न पाउँथे । तर, पछिल्लो समय रुस–युक्रेनबीच बढ्दो तनावका बीच सुनको मूल्य बढ्दै गएपछि र नेपालको विदेशी मुद्राको संचिति समेत घटेपछि बैंकले सुन आयात नियन्त्रणको नीति लिएको हो ।


    आइतवार, फाल्गुण २२ २०७८०४:४६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij