Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रेनु दाहाल चितवनको इन्चार्ज नियुक्त, संयोजकमा आरसी अधिकारी

रेनु दाहाल चितवनको इन्चार्ज नियुक्त, संयोजकमा आरसी अधिकारी

  • बिहिवार, चैत्र ३ २०७८

  • 701
    SHARES

  • रेनु दाहाल चितवनको इन्चार्ज नियुक्त, संयोजकमा आरसी अधिकारी

    काठमाडौं । नेकपाल (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवम भरतपुर महानगर पालिकाकाकी मेयर रेनुदाहालले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी पाएकी छिन् ।

    बागमती प्रदेश समितिले बिहीबार दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

    यस्तै अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिए। माओवादी केन्द्रको आठौं महाधिवेशनपछि नयाँ जिल्ला इन्चार्जहरु तोकिएको थिएन ।

    हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो जिल्लाको इन्चार्ज तोक्ने अधिकार प्रदेश समितिलाई दिएको थियो ।


    बिहिवार, चैत्र ३ २०७८०२:१८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij