Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर थप ३७ जनामा कोरोना संक्रमण, ३८२ जना संक्रमणमुक्त

देशभर थप ३७ जनामा कोरोना संक्रमण, ३८२ जना संक्रमणमुक्त

  • आइतवार, चैत्र ६ २०७८

  • 710
    SHARES

  • देशभर थप ३७ जनामा कोरोना संक्रमण, ३८२ जना संक्रमणमुक्त

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने आज पनि कसैको मृत्यु भएको छैन ।

    हाल देशभर ३ हजार २४१ जना संक्रिय संक्रमित रहेका छन् ।

     

     


    आइतवार, चैत्र ६ २०७८०४:३७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij