Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पल शाहविरुद्धको अनुसन्धान सकियो, फाइल सरकारी वकिलसमक्ष

पल शाहविरुद्धको अनुसन्धान सकियो, फाइल सरकारी वकिलसमक्ष

  • सोमवार, चैत्र ७ २०७८

  • 582
    SHARES

  • पल शाहविरुद्धको अनुसन्धान सकियो, फाइल सरकारी वकिलसमक्ष

    काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ ।

    अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

    प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।


    सोमवार, चैत्र ७ २०७८०२:२१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij