Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप २६ जनामा कोरोना संक्रमण, ७७ जना निको

थप २६ जनामा कोरोना संक्रमण, ७७ जना निको

  • बुधवार, चैत्र १६ २०७८

  • 491
    SHARES

  • थप २६ जनामा कोरोना संक्रमण, ७७ जना निको

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा ७७ जना कोरोनामुक्त हुँदा पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर १ हजार १४६ जना संक्रिय संक्रमित रहेका छन् ।


    बुधवार, चैत्र १६ २०७८०५:०२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij