Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणबाट मृत्यु

जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणबाट मृत्यु

  • बुधवार, श्रावण २८ २०७७

  • 678
    SHARES

  • जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणबाट मृत्यु

    काठमाडौं। जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणबाट मृत्यु भएको छ । १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनको गएराती काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

    संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं लगिएको र गएराती उनको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

    उनी ७३ वर्षका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए


    बुधवार, श्रावण २८ २०७७०२:५१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij