Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर थप ४ जनामा कोरोना संक्रमण, ४८ जना निको

देशभर थप ४ जनामा कोरोना संक्रमण, ४८ जना निको

  • आइतवार, चैत्र २७ २०७८

  • 437
    SHARES

  • देशभर थप ४ जनामा कोरोना संक्रमण, ४८ जना निको

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

    दुई हजार ७४० वटा नमुना परीक्षण गर्दा चारजनामा मात्र संक्रमण पुष्टि भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५९२ पुगेको छ ।

    आज २० हजार ८२८ जनाले कोभिड १९ विरुद्धको खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    आइतवार, चैत्र २७ २०७८०५:१०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij