Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको युवा प्रचार नेटवर्क उपसमितिमा थप ६५ सदस्य मनोनित (सूचीसहित)

कांग्रेसको युवा प्रचार नेटवर्क उपसमितिमा थप ६५ सदस्य मनोनित (सूचीसहित)

  • मंगलवार, चैत्र २९ २०७८

  • 1.2K
    SHARES

  • कांग्रेसको युवा प्रचार नेटवर्क उपसमितिमा  थप ६५ सदस्य मनोनित (सूचीसहित)

    काठमाडौं– नेपाली कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गतको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थपिएका छन्।

    केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन गरेको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थपिएका हुन्।

    यस्तो छ थपिएका सदस्यको सूची:

     

    nc 1.jpgnc 2.jpg


    मंगलवार, चैत्र २९ २०७८०६:५८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij