Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थपिएका ४ सय ८४ जना कोरोना संक्रमितमा कुन जिल्लाका कति ?

नेपालमा आज थपिएका ४ सय ८४ जना कोरोना संक्रमितमा कुन जिल्लाका कति ?

  • बुधवार, श्रावण २८ २०७७

  • 667
    SHARES

  • नेपालमा आज थपिएका ४ सय ८४ जना कोरोना संक्रमितमा कुन जिल्लाका कति ?

    काठमाडाैँ । नेपालमा बुधबार थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १०९, ललितपुरका २१, भक्तपुरका ८, झापाका १०, मोरङका ४८, रौतहटका २४, सुनसरीका १५, इलामका १, ताप्लेजुङका १, सप्तरीका ५, सिरहाका १०, धनुषाका ३९, महोत्तरीका ४४, गोर्खाका २, नुवाकोटका २, सर्लाहीका ६, बैतडीका २, चितवनका १५, तनहुँका २, बाराका १५, मकवानपुरका १६, दोलखाका २, काभ्रेका ५, कैलालीका ३ र पर्साका ३ जनामा कोरोना पुष्टि छ।

    यस्तै सिन्धुलीका २, बाँकेका १, दाङका १, ओखलढुङ्गाका १, रामेछापका १, जाजरकोटका १, कपिलवस्तुका १,  खोटाङका १, पाल्पाका १, धादिङका २, कास्कीका १३, स्याङ्जाका ६, अर्घाखाँचीका ३, रुपन्देहीका ८, रुकुमका ३, सल्यानका १, सुर्खेतका १८, दैलेखका ४, डोटीका २, दार्चुलाका ५ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ।

    कोरोना भाइरसको संक्रमण निको भएर थप ६४ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ।


    बुधवार, श्रावण २८ २०७७०५:५०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij