Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देशभर थप ५ जनामा कोरोना संक्रमण, १७ जना निको

देशभर थप ५ जनामा कोरोना संक्रमण, १७ जना निको

  • शनिवार, बैशाख १७ २०७९

  • 1.1K
    SHARES

  • देशभर थप ५ जनामा कोरोना संक्रमण, १७ जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६ पीसीआर परीक्षणमा ४ जना र एक हजार १४८ एन्टिजेन परीक्षणमा एक जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुत हुनेको संख्या १७ रहेको छ । हाल देशभर २३० जना कोरोना भाइरसको सक्रिय संक्रमितको रहेका छन् ।


    शनिवार, बैशाख १७ २०७९०४:५९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij