Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • सोमवार, बैशाख १९ २०७९

  • 903
    SHARES

  • भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ।

    इस्लाम धर्मालम्बीहरूको पर्व ईद (ईद उल फित्र)का अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

    नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम भोलि बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन्।

     


    सोमवार, बैशाख १९ २०७९०३:३१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij