Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यी हुन् स्थानीय तह निर्वाचनका उमेदवार (सूचीसहित)

यी हुन् स्थानीय तह निर्वाचनका उमेदवार (सूचीसहित)

  • बुधवार, बैशाख २१ २०७९

  • 1.3K
    SHARES

  • यी हुन् स्थानीय तह निर्वाचनका उमेदवार (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दर्ता भएका उमेदवारहरूको सूची सार्वजनिक गरेको छ ।

    आयोगले यही वैशाख ३० गते हुने निर्वाचनका लागि दर्ता भएका एक लाख ४५ हजार ९२ जनाको विवरण सार्वजनिक गरेको हो ।

    यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

    निर्वाचनका लागि गएको वैशाख ११ र १२ गते उमेदवारी दर्ता गराइएको थियो ।

    हेर्नोस् सूची–


    बुधवार, बैशाख २१ २०७९०१:२१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij