Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा १२७ सहित आज थप ५२५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २४ हजार ९५७ पुग्यो

काठमाडौं उपत्यकामा १२७ सहित आज थप ५२५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २४ हजार ९५७ पुग्यो

  • बिहिवार, श्रावण २९ २०७७

  • 784
    SHARES

  • काठमाडौं उपत्यकामा १२७ सहित आज थप ५२५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २४ हजार ९५७ पुग्यो

    काठमाडौं । नेपालमा आज थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ । काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।

    २४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ ।


    बिहिवार, श्रावण २९ २०७७०४:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij