Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बिहीबार वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना पुष्टि

बिहीबार वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना पुष्टि

  • शुक्रवार, श्रावण ३० २०७७

  • 794
    SHARES

  • बिहीबार वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना पुष्टि

    काठमाडौं । वीरगन्जमा मृत्यु भएका बाराका दुई जना व्यक्तिमा कोरोना पुष्टि भएको छ। गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय सिंहले उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो ।

    कोरोनाको लक्षणसहित कोभिड अस्पताल पुगेका उनीहरुलाई आइसियू कक्षको अभावमा नारायणी अस्पतालको आकस्मिक कक्ष र भेन्टिलटरमा उपचार गराइएको थियो।

    मृत्युअघि नै स्वाब लिइएको भएपनि मृत्यृ पश्चातमात्रै कोरोना पुष्टि भएको डा.सिंहले बताउनुभयो । उनिहरुको बिहीबार बिहान मृत्यु भएको हो ।


    शुक्रवार, श्रावण ३० २०७७०२:५२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij