Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडाैं मेयर उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान

काठमाडाैं मेयर उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान

  • शुक्रवार, बैशाख ३० २०७९

  • 731
    SHARES

  • काठमाडाैं मेयर उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान

    काठमाडौं । विवेकशील साझा पार्टीको काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् । काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् ।

    काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन् । उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन् ।


    शुक्रवार, बैशाख ३० २०७९०८:५६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij