Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस पहिलो पार्टी बन्नेमा सन्देह रहेन : महामन्त्री थापा

कांग्रेस पहिलो पार्टी बन्नेमा सन्देह रहेन : महामन्त्री थापा

  • शुक्रवार, बैशाख ३० २०७९

  • 851
    SHARES

  • कांग्रेस पहिलो पार्टी बन्नेमा सन्देह रहेन :  महामन्त्री थापा

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो हुने दाबी गरेका छन् । मतदानपछि उनले कांग्रेस पहिलो पार्टी हुनेमा सन्देह नभएको बताएका छन् ।

    ‘अघिल्लो निर्वाचनमा थोरै मतले हामी दोस्रो भयौँ । मतको हिसाबले १०-१२ हजारले पछि थियौँ । तर, यस पटक पहिलो बन्नेमा सन्देह रहेन’, थापाले काठमाडौंमा पत्रकारहरूसँग भने । उनले कतिपय जिल्लामा गठबन्धनमा समस्या भएको पनि बताएका छन् ।


    शुक्रवार, बैशाख ३० २०७९०९:४७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij