Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

  • शुक्रवार, बैशाख ३० २०७९

  • 739
    SHARES

  • हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

    हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाको एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् ।

    झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

    झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ८ राउन्ड अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । अहिले मतदान केही समयका लागि स्थगित गरिएको छ ।


    शुक्रवार, बैशाख ३० २०७९०९:५१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij