Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

धनगढी उपमहानगरपालिकाको मत गणना सुरु

धनगढी उपमहानगरपालिकाको मत गणना सुरु

  • शनिवार, बैशाख ३१ २०७९

  • 496
    SHARES

  • धनगढी उपमहानगरपालिकाको मत गणना सुरु

    धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मत गणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ।

    जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टका अनुसार निर्वाचन कार्यालय धनगढीमा बैठक सुरु भएको हो। सर्वदलीय बैठकबाट सहमति जुटाएर केही समयपछि मतगणना थालिने उनले बताएका छन् ।


    शनिवार, बैशाख ३१ २०७९०९:१७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij