Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

  • शनिवार, बैशाख ३१ २०७९

  • 828
    SHARES

  • धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

    काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।

    सर्वदलीय बैठकपछि १२ बजेदेखि मतगणना सुरु भएको हो ।

    सुरुमा उपमहानगरपालिकाको वडा नम्बर १ बाट मत गणना सुरु गरिएको हो । सुरुवाती चरणमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन् ।


    शनिवार, बैशाख ३१ २०७९१२:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij